दफा १८
व्यापारिक सिद्धान्त अनुशरण गर्ने

समितिले प्राधिकरणको कार्य सम्पादन गर्दा वायुसेवा सञ्चालन व्यवसाय तथा हवाई यात्रु समेतको सुरक्षा र हितलाई ध्यानमा राखी व्यापारिक सिद्धान्त अनुशरण गर्नेछ ।